भारतको हरियाणा राज्यमा एउटा सरकारी विद्यालयमा छात्रामाथि यौन शोषण भएको घटना सार्वजनिक भएको छ। हरियाणाको हिसार जिल्लास्थित एउटा गाउँमा रहेको सरकारी विद्यालयमा २४ जना छात्रामाथि यौनशोषण भएको खुलेको भारतीय संचारमाध्यमले जनाएका छन्।
छात्रामाथि यौनशोषण गरेको आरोपमा प्रहरीले विद्यालयका ल्याब असिसटेन्ट, फिजिकल ट्रेनिङ इन्स्ट्रक्च...