राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभई मन्त्रिपरिषद् विस्तार नहुने

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको लागि भागबन्डा मिलाउन पछिल्लो समयमा मात्रै झन्डै दर्जनपटक प्रधानमन्त्रीसहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिसकेको छ । तर, ती बैठकबाट मन्त्रालय मागबन्डा अझसम्म मिल्न सकेको छैन । सत्तारूढ गठबन्धनबीच एक राज्यमन्त्रीसहित ६ मन्त्रालय लिएर समान हैसियतमा सरकारमा रहने भन्ने सरकार गठन नहुँदैको समझदारी हो । त्यो सहमझदारीलाई...

सम्बन्धित सामग्री

गठबन्धन बैठक भोलि : शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । त्यही समझदारीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्यो । तर,...

देउवाले मागे मन्त्री बन्नेको नाम, को को बन्दैछन् मन्त्री?

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।