दिपायलमा देउवा : बाढी पहिरोले गरेको क्षतिका बारेमा लिए जानकारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेश पुगेका छन्। बाढी पहिरोका कारण भएको क्षतिको निरीक्षणका लागि उनी दिपालय पुगेका हुन्। दिपालयमा उनले जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिएका छन्। सरोकारवालासँग जानकारी लिएपछि देउवाले आज सुदूरपश्चिममा बाढी, पहिरो र डुबान क्षेत्रको स्थलगत अवलोकन गर्नेछन्। आइतवारबाट…

सम्बन्धित सामग्री

मुस्ताङमा पनि बाढी–पहिरो, पर्यटक बाटाेमै राेकिए

म्याग्दी – गएको मङ्गलवारदेखि परिरहेको पानीसँगै मुस्ताङमा पनि पहिरो गएको छ । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।  अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुङ्गा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाई उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।  प्रजिअ शर्माले मुस्ताङको मा...

बाढी-पहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारकाे ध्यानाकर्षण

काठमाडाैँ- सांसदहरूले पछिल्लो दिनमा परेको वर्षासँगै आएको बाढी-पहिरो पीडितलाई उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा उनीहरूले बाढीपहिरोपीडितको उद्धार र राहत गर्न तथा बढेको स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग गरेका हुन्। सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो गएको र पहिरोले बाटो अवरुद्ध हुनुको साथै ३३ घर जोखिममा […]

बाढी पहिरो पीडितका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्छः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् । उनले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताए ।  प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले ध

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री देउवा पूर्व प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका जिल्लामा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आइतबार पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि निस्किएका हुन् ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षणमा निस्किएको रातोपाटीलाई बताए । विहान ८ बजे पूर्वी लागेका प्रधानमन्त्री देउवा आइतबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ । बिहीबार र

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।...

दिपायल पुगे देउवा

बाढी, पहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्न सुदूरपश्चिम यात्रामा रहेका देउवा दिपायल पुगेका छन् । दिपायलमा देउवाले बाढी, पहिरोले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिएका छन् । 'सुदूरपश्चिममा बाढी, पहिरो र डुबानको अवस्थाको स्थलगत अवलोकन गर्ने क्रममा दिपायलमा बाढी र पहिरोले गरेको क्षतिका बारेमा जानकारी लिँदै प्रधानमन्त्री शेरबहादुर देउवा,' प्रधानमन्त्री शेरबहादुर देउवाको आधिकारिक ट्वीटर ह्याण्डलमा तस्वीरसहित राखिएको छ ।

हुम्लाका बाढी पहिरो विस्थापितले पाए नयाँ घर

सिमकोट – हुम्लाको ताँजाकोट गाउँपालिकाका बाढी पहिरोबाट विस्थापितहरुले नयाँ घर पाएका छन्। डेढ वर्षअघि बाढी पहिरोले घरमा क्षति पुर्याएपछि विस्थापित ताँजाकोटका घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो। ती घरको निर्माण एक वर्षअघि सुरु भएको थियो। अस्थायी पालमा बास्दै आएका ताँजाकोटका विस्थापितले स्थायी नयाँ घर पाएका हुन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्थापितलाई नयाँ घर […]

महाराष्ट्रको बाढी प्रभावित क्षेत्रमा सलमान खानको सहयोग

भारतको महाराष्ट्रमा निरन्तर वर्षाका कारण गएको बाढी पहिरोले धेरै सहर र गाउँ डुबानमा परेका छन्। सरकारले बाढी प्रभावितहरुलाई सुरक्षति स्थानमा बस्न आग्रह गरिरहेको छ। सरकारले प्रभावितहरुलाई सक्दो सहयोग गरिरहेको समेत बताएको छ। यसैबिच बलिउड कलाकारहरु पनि बाढी पहिरो प्रभावितहरुलाई सहयोग गर्न अघि सर्न थालेका छन्। अभिनेता सलमान खानले महाराष्ट्रका बाढी…

बाढी/पहिरोले गरेको क्षतिकाे निरीक्षण गर्न प्रधानमन्त्री ओली सिन्धुपाल्चोकमा

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली बाढी/पहिरोले क्षति गरेको क्षेत्र अवलोकनका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । बाढी/पहिरोले क्षति पुर्याएको मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न उहाँ नेपाली सेनाको हेलिकप्टरबाट सिन्धुपाल्चोक पुग्नुभएको हो ।  प्रधानमन्त्री ओली मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने र बाढी/पहिरो पीडितलाई राहत प्याकेजको घोषणा गर्ने विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो । यस वर्ष सिन्धुपा...

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]