एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने

नेकपा एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने भएको छ । पार्टी केन्द्रीय कमिटीको बैठक समेत ७ गतेका लागि पूर्वनिर्धारित रहेको छ । बिहीवारको संसदीय दलको बैठकले चैत्र ७ गते फेरि बैठक बस्ने निर्णय गरेको पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले जानकारी दिए । बैठकले दलको विधान संशोधनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको छ भने संसदीय दलको बोर्ड समेत गठन गरेको छ ।   

सम्बन्धित सामग्री

एमाले संसदीय दलको बैठक बस्दै

नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक बुधबार तीन बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले बताए ।उनका अनुसार बैठकमा मंगलबार संघीय संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममाथि कसरी प्रस्तुत हुने विषयमा छलफल हुने छ । नीति तथा कार्यक्रममाथि बिहीबारदेखि छलफल हुने छ ।

एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा एमाले संसदीय दलको बैठक बसिरहेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको चालु दशौं अधिवेशन मंगलबार मध्यरातिबाट अन्त्य गरेको भोलिपल्ट एमाले संसदीय दलको बैठक बसिरहेको हो । नवौं र दशौं अधिवेशनको सबै प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको एमालेले जारी बैठकमा आफ्नो भूमिकाको समीक्षा गर्नेछ । बैठकमा संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईसहित पार्टी पदाधिकारी पनि

एमाले संसदीय दलको बैठक सुरु

२ फागुन, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ । सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध […]

एमाले संसदीय दलको बैठक जारी

२७ भदौ, काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक जारी छ । आइतबारको संसद बैठकमा एमालेको भूमिकाबारे छलफल भइरहेको सांसद गणेश पहाडीले जानकारी दिए । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिकामा प्रश्न उठाउँदै संसदमा विरोध गर्दै आएको छ । सम्भवतः आइतबारको संसद बैठकमा पनि विरोध जारी राख्ने तयारी एमालेको छ । आफूले कारबाही गरेका १४ […]

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको हो। संसद बैठक दिउँसो १ बजे बस्दैछ। संसदमा मर्यादित र अनुशासित भएर विरोधमा उत्रिन दलका नेता केपी शर्मा ओलीले आफ्ना सांसदलाई निर्देशन दिने जनाइएको छ। एमाले नेता खिमलाल भट्टराईले भने, ‘हाम्रा सांसदको विरोधको प्रस्तुति मर्यादित भएन। यसले समग्र पार्टीको छविमा […]

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ। आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप छलफल हुनेछ। एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसदले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ। हिजो (शनिबार) बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने […]

एमाले संसदीय दलको बैठक सुरु, नेपाल पक्ष अनुपस्थित

नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। नयाँ बानेश्वर स्थिति संसद भनवनको ल्होत्से हलमा बैठक बसेको हो।  सोमबार मात्र अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै एमाले विभाजन क्षम्य नहुने...

बानेश्वरमा शुरू भयो एमाले संसदीय दलको बैठक

नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरमा शुरू भएको छ ।  सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछिको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।  संसदको अधिवेशन अनत्य गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आजका लागि संसदीय दलको बैठक बोलाएको हो ।  संसदको अधिवेशन सकिएपछि संसदीय दलको बैठक बस्ने परम्पराअनुसार बैठक बसेको सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।  पार्टीमा उत्पन्न समस्याको विषयमा संसदीय दलको बैठकमा छलफल हुने अर्का एक सांसदले जानकारी दिए । आजै बसेको एमाले ...

एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ, ३१ असार: नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्न थालेको हो । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । यही असार […]

एमाले संसदीय दलको बैठक भोली

एमाले संसदीय दलको बैठक भोली बस्ने भएको छ । संसद भवन बानेश्वरमा बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको सचिवालयले जानकारी दिएको छ ।   ...